राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपतिबाट फिर्ता नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array