निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान रोकियो, अर्को बैठक १९ गतेलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान रोकिएको छ। सिंहदरबारमा उनलाई महाभियोग सिफारिस समितिको बैठकमा बोलाएको थियो । बैठक आकस्मिक रूपमा रोकिएको एक समिति सदस्यले जानकारी दिएका छन ।

समितिका सदस्यहरुले आज उनलाई दुईवटा प्रश्न सोधेका थिए।  समितिले भदौ १९ गते उनलाई बयानका लागि बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array