सबै न्यायाधीश मेरो विरुद्धमा छन् भन्ने आरोप गलत हो : निलम्बित प्रधान न्यायाधीश जबरा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ  – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सबै न्यायाधीशहरू आफ्नो विरुद्धमा भएको आरोप गलत भएको दाबी गरेका छन । सिंहदरबारमा सुरु महाभियोग सिफारिस समितिको बैठकको दोस्रो दिन बयान दिँदै जबराले सबै न्यायाधीशहरू आफ्नो विरुद्धमा छन् भन्ने आरोप सयमा सय प्रतिशत गलत भएको बताएका हुन ।

जबराले दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग प्रकरण रचिएको बयान पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array