बीमा प्राधिकरण बनेपछि बीमा क्षेत्र थप चलायमान बन्छः अर्थमन्त्री जनार्दन शर्मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले बीमा प्राधिकरण बनेपछि बीमा क्षेत्र थप चलायमान हुने विश्वास व्यक्त गरेका छन् । सुर्खेत स्थित बीमा समितिको प्रदेश कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बीमा ऐन पारित हुने क्रममा रहेको र छिट्टै बीमा प्राधिकरण बन्ने बताएका छन ।

मन्त्री शर्माले बीमा सम्बन्धी जनशक्ति स्वदेशमै उत्पादन गर्न बीमा कलेज स्थापना हुनेतर्फ अघि बढेको बताउँदै अब बीमा क्षेत्र चलायमान भएको बताए । मन्त्री शर्माले गाउँ गाउँमा, देशको कुना काप्चामा पुग्ने गरी बीमा सचेतना फैलाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array