पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मीको मोतियाविन्दुको शल्यक्रिया सफल

नातिनी बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाहका अनुसार पूर्व मुमाबडामहारानीको मोतियाविन्दुको सल्यक्रिया गरिएको हो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

९४ बर्षीय पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मीको मोतियाविन्दुको शल्यक्रिया सफल भएको बताइएको छ  ।

नातिनी बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाहका अनुसार पूर्व मुमाबडामहारानीको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्