यो एक सामाजिक सञ्जालमा भाइरल भएको भिडियो हो । जसमा मानिसहरू गाई गोरुलाई निर्ममता पुर्वक कुट्दै बाढी आएको खोलामा खेद्दैछन् । निरिह पशु मानिसको अत्याचारका कारण खोलामा हाम फल्दैछन् । के राक्षस भनेको मानिसनै हो ?
मान्छेको निकृष्ट कर्तुत (भिडियो)

Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्