प्रचण्डपुत्र जाँड धेर खाएर मरेको हो: एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाई (भिडियो)

केहि समय पहिले सम्म प्रचण्ड परिवार सँग अत्यन्तै निकट सम्बन्ध भएका प्रसाई अहिले आफूलाई एमाले अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीको नाती भन्न रुचाउछन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् अस्पताल व्यवसायी दुर्गा प्रसाईले प्रचण्डपुत्र प्रकाश दाहाल जाँड धेर खाएर मरेको बयान दिएका छन् । प्रकाश ज्युदो रहदा सम्म प्रकाश सँग अत्याधिक नजिकको सम्बन्ध रहेका बिबादास्पद व्यवसायी प्रसाईले एउटा सम्बादमा मृतक प्रकाशलाई छुद्र भाषा प्रयोग गर्दै  जड्या भनेका हुन् ।

केहि समय पहिले सम्म प्रचण्ड परिवार सँग अत्यन्तै निकट सम्बन्ध भएका प्रसाई अहिले आफूलाई एमाले अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीको नाती भन्न रुचाउछन् ।

मेडिकल कलेजको लाइसेन्स प्राप्त गर्न प्रचण्डले प्रसाईलाई नसगाएपछि प्रसाईले माओवादी केन्द्रका अध्यक्ष र उनको परिवारमाथि बिभिन्न आरोप लगाउने गरेको माओवादी केन्द्रका नेता बताउछन् ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्

Array