अमेरिकी संसदीय प्रतिनिधिमण्डल नेपालमा

प्रतिनिधिमण्डलको नेतृत्व सांसद एरिक मिचेल स्वालवेल ले गरेका छन् । चार सदस्यीय टोली एअर इण्डियाको उडान नम्बर एआई २१५ बाट दिउँसो सवा २ बजे काठमाडौं आइपुगेको हो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

अमेरिकाको नेपालमा कुटनैतिक भ्रमण बाक्लिएको छ । आज मात्र नयाँ दिल्ली हुँदै अमेरिकी कँग्रेसको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ ।

प्रतिनिधिमण्डलको नेतृत्व सांसद एरिक मिचेल स्वालवेल ले गरेका छन् । चार सदस्यीय टोली एअर इण्डियाको उडान नम्बर एआई २१५ बाट दिउँसो सवा २ बजे काठमाडौं आइपुगेको हो ।

एमसीसी सम्झौता पारित भएको छ भने एसपीपी रोकिएको अवस्थामा प्रतिनिधिमण्डल आएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array