राष्ट्रपति र सभामुखवीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटावीच आज  भेटवार्ता भएको छ।

चीनको संसद नेसनल पिपल्स कंग्रेस (NPC) का अध्यक्ष नेपाल आउने तयारी भईरहेको  बेलामा यो भेट भएको हो ।

भेटमा राष्ट्रिय सभामा छलफलको लागि पेश भएको नागरिकता विधेयकबारे समेत छलफल भएको  बताइएको छ ।

आज बिहानको भेट झण्डै दुई घण्टा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array