राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ बजे पशुपतिनाथ दर्शन गर्ने

राष्ट्रपति भण्डारी शीतल निवासबाट लक्ष्मी निवास–शिवपुरी उमावि–नेपाल राष्ट्र बैंक–भाटभटेनी–छाता गणेश–नक्सालभगवती–ल्होत्से चोक–ज्ञानेश्वर–रातोपुल–गौशाला चोक हुँदै पशुपतिस्थित विशेष समारोहस्थलमा सहभागी हुने कार्यक्रम तय भएको छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

आज साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ दर्शनका लागि जानुहुने भएको छ । राष्ट्रपति भण्डारी शीतल निवासबाट लक्ष्मी निवास–शिवपुरी उमावि–नेपाल राष्ट्र बैंक–भाटभटेनी–छाता गणेश–नक्सालभगवती–ल्होत्से चोक–ज्ञानेश्वर–रातोपुल–गौशाला चोक हुँदै पशुपतिस्थित विशेष समारोहस्थलमा सहभागी हुने कार्यक्रम तय भएको छ । साथै सोही रुट भएर उहाँ शीतल निवास फर्कनु हुनेछ ।

वैकल्पिक सवारी मार्गका रुपमा शीतलनिवासबाट शिक्षण अस्पताल–नारायणगोपाल चोक–शंखपार्क–सुकेधारा–गोपीकृष्ण हल–चाबहिल चोक–मित्रपार्क–उमाकुण्ड हुँदै समारोहस्थल तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array