सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – सनराईज बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको सनराईज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांशको घोषणा गरेको छ ।

सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांशको बुकक्लोज मिति भने क्यापिटलले पछि समर्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array