अदालतको अपहेलना मुद्दामा मेयर बालेन्द्र साह “बालेन्” सँग सर्वोच्च अदालतद्वारा लिखित जवाफ माग

केहिदिन पहिले मेयर साहले फेसबुकमा “संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ” भनि लेखेका थिए ।  

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

सर्वोच्च अदालतले मेयर बालेन्द्र साह “बालेन्” सँग लिखित जवाफ मागेको छ। काठमाडौं महानगरपालिकाकाका मेयर साह बिरुद्ध परेको अदालतको अपहेलना मुद्दामा लिखित जवाफ मागेको गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने निर्णय गरेको हो।

- Advertisement -
Ad imageAd image

अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।

केहिदिन पहिले मेयर साहले फेसबुकमा “संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ” भनि लेखेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्