बिरा कम्प्लेक्सको बेसमेन्ट अव गोदाम हुने बहेको छ । बिरा कम्प्लेक्स सञ्चालक र काठमाडौं महानगरपालिकाबीच अन्डरग्राउन्ड संरचनामा गोदाम मात्रै चलाउने सहमति भएको हो ।
महानगरपालिकाका अनुसार उक्त भवनको बेसमेन्टमा गोदाम राख्ने गरी नक्सा पास भएको थियो । अव त्यहाँ पसल चलाईने छैन ।
बिरा कम्प्लेक्समा बिबाद भएपछि वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जनले समस्या सुल्झाउन प्रयत्न गरेका थिए । महर्जनका अनुसार अव त्यहाँ नक्साअनुसारकै गोदाममात्र प्रयोग गर्ने सहमति भएको छ ।
बिरा कम्प्लेक्सको बेसमेन्टमा अव गोदाम मात्र
बिरा कम्प्लेक्समा बिबाद भएपछि वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जनले समस्या सुल्झाउन प्रयत्न गरेका थिए । महर्जनका अनुसार अव त्यहाँ नक्साअनुसारकै गोदाममात्र प्रयोग गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्