पाकिस्तानको मनोर उपत्यकामा बाढीका कारण कम्तीमा १५ को मृत्यु ,दर्जनौँ पुल र घरहरु भत्किए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – पाकिस्तानको उत्तरी प्रान्त खइबर पख्तुनवामा रहेको मनोर उपत्यकामा बाढीका कारण कम्तीमा १० वटा पुलहरु र दर्जनौँ घर भत्किएका छन् । बाढीका कारण खोला तथा नदीहरूमा जल सतह बढ्दा सयौँ मानिसहरू फसेका अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ ।

पाकिस्तानको चर्चित पर्यटकीय क्षेत्र मानिने मनोर उपत्यकामा मात्र भीषण बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ । बाढीका कारण मनोर उपत्यकालाई मुख्य सहरहरूसँग जोड्ने सबै पुल भत्केका बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array