महानगरले भोटाहिटीको सबवेमा बनाइएका संरचना हटायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ –  काठमाडौं महानगरपालिकाले भोटाहिटीको सबवेमा बनाइएका अनधिकृत संरचना हटाएको छ। महानगरले आज सब-वेमा बनाएको संरचना हटाएको हो। काठमाडौंका मेयर बालेन शाहले अनधिकृत रुपमा बनाएका संरचना हटाउने अभियान सुरु गरेका छन्।

जसअन्तर्गत केही दिन अघि काठमाडौंको सुन्धरास्थित काठमाडौं महल, आरबी कम्पलेक्स, नयाँ बानेश्वरस्थित अल्फाबिटा लगायत क्षेत्रमा अनाधिकृत रुपमा बनाएका संरचना हटाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

Array