मुख्यमन्त्री राजेन्द्र राई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा सदस्यका लागि मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सिफारिस गरेको छ । मुख्यमन्त्री राईलाई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो।

जिल्ला कमिटीको शनिबार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्