इंग्लिस प्रिमियर लिग: चेल्सी बिजयी

लिसेस्टर सिटीका जी. कोनोर खेलको २८औ मिनेटमा दोहोरो पहेलोकार्ड (रेड कार्ड) खादै बाहिरिएका थिए । त्यसपछि लिसेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

इंग्लिस प्रिमियर लिग अन्तरगतको आज भएको खेलमा चेल्सी बिजयी बहेको छ । चेल्सीको होमग्राउण्डमा भएको खेलमा चेल्सीले लिसेस्टर सिटीलाई २-१ गोलको अन्तरले हराएको हो ।

चेल्सीको लागि दुवै गोल १७ नम्बर जर्सी लगाउने स्टर्लिंग रहीमले गरेका थिए । लिसेस्टर सिटीकालागि एकमात्र गोल बार्नेस हार्वीले गरेका थिए ।

लिसेस्टर सिटीका जी. कोनोर खेलको २८औ मिनेटमा दोहोरो पहेलोकार्ड (रेड कार्ड) खादै बाहिरिएका थिए । त्यसपछि लिसेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array