आज पाँचतारे होटल एभरेस्टमा एमालेको रात्रीभोज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुलाई रात्रिभोज दिने भएका हुन्न् । 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

नेकपा एमालेले पाँचतारे होटल एभरेस्ट होटलमा आज रात्रीभोजको आयोजना गरेको छ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुलाई रात्रिभोज दिने भएका हुन्न् ।

आज बेलुकी समय ६ बजे र स्थान एभरेस्ट होटल नयाँ बानेश्वर तोकी भोजका लागि निम्ता पाएको  एक केन्द्रीय सदस्यले जानकारी दिए ।

आज मात्रै केन्द्रीय कमिटी बैठक सकिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array