कांग्रेसले १०० सिट नपाए निर्वाचनमा गठबन्धन हुदैन: डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस पार्टीको एक आन्तरिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई, गठबन्धनका अन्यदलले १०० सिट नछोडे निर्वाचनमा  गठबन्धन नहुने वताएका छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस पार्टीको एक आन्तरिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई, गठबन्धनका अन्यदलले १०० सिट नछोडे निर्वाचनमा  गठबन्धन नहुने वताएका छन् ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले उक्त कुरा वताएका हुन् । कोइरालाले भने “सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न सकिदैन।

- Advertisement -
Ad image

उनले थपे अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि, संख्या १०० बाट घटाउन सकिदैन, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्