रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सुरु

भेलामा सयौ संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका देशभरबाट सहभागी भएका प्रतिनिधि, शुभचिन्तक सहभागी छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला काठमाडौंको खुलामञ्चमा सुरू भएको छ ।

अहिले भेलाको उद्घाटन कार्यक्रम चलिरहेको छ।

भेलामा सयौ संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका देशभरबाट सहभागी भएका प्रतिनिधि, शुभचिन्तक सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array