युवा चिकित्सक भट्टराईलाई अन्तर्राष्ट्रिय इम्युनोलोजिस्ट अवार्ड प्रदान गरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपालका डा. धर्मागत भट्टराईलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय इम्युनोलोजिष्ट अवार्ड प्रदान गरिने भएको छ । डा. भट्टराई यो सम्मान पाउनेमा दक्षिण एसियाकै पहिलो युवा इम्युनोलोजिस्ट हुन् । अवार्डबाट विभूषित हुनका लागि उनी छनोट भएका छन् ।

नेपालकै पहिलो इम्युनोलोजिस्ट भट्टराईलाई सन् २०२२ को क्लिनिकल इम्युनोलोजी जगतको युवा समूहमा संसारको सबैभन्दा प्रतिष्ठित मानिने इएसआईडी इन्टरनेसनल जुनियर ट्यालेन्ट अवार्ड प्रदान गर्न लागिएको हो ।उनलाई अक्टोबर १२ मा स्वीडेनमा यो सम्मान प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array