नागरिकता विधेयकको विरोधमा बानेश्वरमा नेमकिपाको प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको छ। नेमकिपाले राजधानी काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनमा नेमकिपाका नेता कार्यकर्ताका साथै कलेजका विद्यार्थीहरुको पनि सहभागिता थियो। प्रदर्शनकारीहरुले ‘देशघाती नागरिकता विधेयक खारेज गर’, ‘देशभक्त जनता एक हौँ’ लगायतका नारा लेखिएको पम्पलेट प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array