अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटि गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन  तयारीका लागि नेकपा एमाले ले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले उक्त निर्वाचन परिचालन कमिटिको अध्यक्षमा पार्टी अध्यक्ष खड्ग प्रसाद (ख.प्र.) शर्मा ओली स्वयं रहने निर्णय गरेको छ ।

निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सम्पूर्ण सदस्य,केन्द्रीय निकाय र आयोगका सम्पूर्ण पदाधिकारी रहनेछन्। त्यसै गरि उक्त निर्वाचन परिचालन कमिटीमा जनबर्गीय संगठनका अध्यक्ष,महासचिव र केन्द्रीय विभागका सचिव समेत सदस्य रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array