महोत्तरीमा हिन्दू र मुश्लिम समुदायवीच झडप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

महोत्तरी जिल्लाको भ्रमरपुरा लोहारपट्टी नगरपालिका वडानम्बर ७  मा हिन्दू र मुस्लिम समुदायको बीच झड़प भएको छ। झडपमा परि  स्थानीय हिन्दू समुदायका दुई व्यक्ति गम्भिर घाईते भएका छन् ।

स्थानीय दुर्गा मन्दिर छेउको पोखरीमा हातहतियार सहित भेला भएका मुश्लिम समुदायका मानिसहरूले हिन्दू समुदायका मानिसहरू माथि आक्रमण गरेका थिए । तरवार भाला लाठी जस्ता घरेलु हतियार सहित आएका मुश्लिम युवाले घरेलु हतियार प्रयोग गरि आक्रमण गरेका थिए।

स्थानीय वासिन्दाका अनुसार उनिहरूले अल्लाह हु अकवर को नारा समेत लगाएका थिए । पछिल्ला केहि बर्ष यता तराईका विभिन्न क्षेत्रमा धार्मिक अतिवाद बढेको छ । मदरसाको संख्या वढेसँगै यस्ता गतिविधिमा वृद्धि भएको छ ।

घटनाको विस्तृत विवरण आउँ वाकी छ ।

प्रतिक्रिया दिनुहोस्