मदन पुरस्कारका लागि ८ पुस्तक छनोट, कसले पाउला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौ – मदन पुरस्कारका लागि उत्कृष्ट आठ वटा पुस्तक सार्वजनिक भएका छन् । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सोमबार २०७८ का लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।

उत्कृष्ट ८ पुस्तकमा डा‌‍.नवराज लम्सालको अग्नि, डा‌‍.दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठ छनोटमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array