गाजामा हमला भएको ५० घण्टापछि इजरायलद्वारा युद्धविरामको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

इजरायलले गाजा पट्टीमा आक्रमण रोकेको छ। आइतवार ढिलो, दुवै इजिप्टको मध्यस्थता पछि युद्धविराम गर्न सहमत भएका हुन । युद्धविराम  GTM २०:३० मा लागू भयो। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलीहरू आक्रमणमा परी मृत्यु हुनेको संख्या १५ बालबालिका सहित ४३ पुगेको छ ।

त्यहाँ ३ सय भन्दा बढी घाइते भएका छन् । आइतवारको आक्रमणमा अर्का इस्लामिक जिहाद कमाण्डर खालिद मन्सुर मारिएका थिए। यसअघि तैसिर जबारीको पनि हत्या भएको थियो ।
दैनिक भाष्कर

प्रतिक्रिया दिनुहोस्

Array