दुर्व्यवहार गर्नेमाथी नेपाल दलित संघ दाङद्वारा कारबाहीको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

दाङ–नेपाल दलित संघ दाङले बबई गाउँपालिका वडा नम्बर ४ निवासी नेपाली कांग्रेसका क्रियासील दुई जना सदस्य माथी दलित भएकै कारण दुर्व्यवहार गर्ने व्यक्तिहरु माथी कारबाहीको माग गरेको छ ।

दलित संघका जिल्ला अध्यक्ष बावुराम विश्वकर्माले शनिबार एक विज्ञप्ती जारी गर्दै नरबहादुर सुनार र प्रेमबहादुर सुनार माथी वडा कार्यालयको प्राङ्गनमा असमाजिक व्यक्तिहरुबाट जातिय अपहेलना हुने जस्ता तुच्छ शब्द प्रयोग गर्दै उनीहरु माथि आक्रमण समेत गरेको घटनाले सिंगो दलित समुदायलाई दुखित बनाएको छ।

- Advertisement -
Ad imageAd image

सार्वजनिक स्थलमा दलितमाथि भएको अपमान र आक्रमको घोर निन्दा गरिएको छ । साथै घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरि उनीहरुलाई कडा भन्दा कडा कारबाहीको माग समेत गरिएको छ ।

हेर्नुहोस विज्ञप्ती

No description available.

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्