९ हजार मत पुर्‍याए कोइरालाले:विराटनगर महानगर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
0 Min Read
Aa

विराटनगर महानगरको मेयरमा गठबन्धनका  कांग्रेस उम्मेदवार नागेश कोइरालाले ९ हजार मत पुर्‍याएका छन्।

हालसम्म गणना भएको २८ हजार ८९ मतमध्ये कोइरालाले ९०००, एमालेका सागर थापाले ६६६७, स्वतन्त्र उमेश यादवले  २८२५, राप्रपाका प्रल्हाद साहले १८८८ मत पाएका छन्।

- Advertisement -
Ad image

उपमेयरमा एमालेकी शिल्पा कार्की ७६४६, गठबन्धनबाट जसपाका अमरेन्द्र यादव ४८४४, राप्रपाकी विन्दा लुइँटेलले २३०२ र स्वतन्त्र नमिता न्यौपानेले १६६९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्