काठमाडौँ – सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।
कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।
सात दिनभित्र स्पष्टीकरण पेस गर्न सूचनामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्