काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार माधव नेपाल वा रामचन्द्र पौडेल बन्ने खुलासा गरेका छन् ।
नयाँ वानेश्वरस्थित संघीय संसदमा आज नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रममा सपथ लिन आउँदै गर्दा संचारकर्मीसंग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्