देउसी खेल्ने क्रममा भीरबाट लडेर मृत्यु

लडेर गम्भीर घाइते भएका गोलेको उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०७९, बिहीबार
0 Min Read
Aa
प्रतिकात्मक फोटो

मकवानपुर भीमफेदी-१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको बुधबार राति भीरबाट लडेर मृत्यु भएको छ । देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा भीरबाट लडेर मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएका गोलेको उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको उपचारका करामामा अस्पतालमानै  मृत्यु भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले गोरक्षपोस्टलाई बताए ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्