भारतीय सेनाको हेलिकप्टर दुर्घटना, विवरण आउन बाँकी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – भारतीय सेनाको एक हेलिकप्टर दुर्घटनामा परेको छ। चीनसँग सीमा विवाद रहेको भारतको पूर्वोत्तर राज्य अरूणाञ्चलमा शुक्रबार हेलिकप्टर दुर्घटनामा परेको हो ।

टाइम्स अफ इन्डियाका अनुसार सिङगिङ गाउँनजिक हेलिकप्टर दुर्घटना परेको हो। हेलिकप्टरमा पाइलट र एक जना यात्रु थिए। दुर्घटना भएको ठाउँमा सडक पुगेको छैन।

- Advertisement -
Ad image

उद्धारका लागि अर्को टोली पठाइएको बताइएको छ। दुर्घटनाको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्