सिटीमाथि लिभरपुलको जीत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ आश्विन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राति भएको खेलमा लिभरपुलले सिटीलाई १-० गोल अन्तरले हराएको हो ।

यस जीतसँगै लिभरपुलले ९ खेलमा १३ अंक जोडेको छ । लिभरपुल आठौं स्थानमा रहेको छ ।

- Advertisement -
Ad image

सिटी १० खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

ऐजेन्सी

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्