२०७९ भदौ ७ मंगलवार, २०२२ अगष्ट २३
मेष
आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
मिथुन
मनमा हर्ष, उमङ्ग र उत्साह रहला । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
सिंह
रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ ।
तुला
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
धनु
स्वास्थ्यमा लाभ र आराम मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।
कुम्भ
प्रेमीको सहयोग प्राप्त हुनेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा पनि रुचि बढ्नेछ ।
बृष
जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।
कर्कट
आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ ।
कन्या
विशिष्ट व्यक्तिको सहयोग मिल्ला । दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।
बृश्चिक
गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ, तर साँझमा केही लाभमूलक काम हुनेछ ।
मकर
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।
मीन
आज कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ ।
प्रतिक्रिया दिनुहोस्