रेनु दाहाल ३२६४ मतले अघि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ जेष्ठ २०७९, बिहीबार
0 Min Read
Aa

भरतपुर महानगरमा मेयर उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै गएकी छन्।

अहिलेसम्मको मत गणनामा रेनु ३२६४ मतले अघि छन्।

- Advertisement -
Ad image

भरतपुर महानगरपालिकामा ४५७६२ गणना हुँदा मेयर रेनु दाहालले १७२९० मत ल्याएकी छन् भने विजय सुवेदीले १४०२६ मत ल्याएका छन्।

यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले ७०४० मत ल्याएका छन्।

कांग्रेसबाट उपमेयर उठेका चित्रसेन अधिकारीले १९८४८ मत ल्याएका छन् भने  राप्रपाबाट हिमला गुरूङले  ११२१९ मत ल्याएकी छन्।

Source

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्