इन्जिन फेल भएको जहाज सुरक्षित अवतरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ बैशाख २०७९, बुधबार
0 Min Read
Aa

२८ वैशाख, काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

- Advertisement -
Ad image

Source

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्