विपक्षीको हंगामाकै बीच सभामुखले गरे प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित भएको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ जेष्ठ २०८३, आईतवार
0 Min Read
Aa

काठमाडौं – संसदभित्र हंगामाबीच सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गरेका छन् । लगत्तै उनले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरुले रोष्ट्रममा झम्टिएका थिए ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्