भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने आयल निगमको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यास मात्रै पठाउने भएको छ ।

निगमले अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउने बताएका छन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा अर्थात् ९५५ रुपैयाँ तोकिएको छ ।

- Advertisement -
Ad image

अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन आधा सिलिन्डर ग्यास वितरणको निर्णय गरिएको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्