पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०८२, शनिबार
0 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ र डिजल-मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

निगमले भारतबाट पेट्रोलमा २.५४ रुपैयाँले र डिजेलमा ६.५३ रुपैयाँले बढेर आएकोले निगमले मुल्य बढाएको जानकारी दिएको छ । मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको प्रति लिटर १६१ र डिजेल-मट्टीतेल प्रति लिटर १४७ भएको निगमले जनाएको छ ।

- Advertisement -
Ad image

dsfsg-1763217392.jpg

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्