त्रिपक्षी वार्तास्थलमा दुर्गा प्रसाईँको प्रवेशसँगै वार्ता स्थगित: नँया सरकार गठन अझै अन्यौलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – निर्णायक निकास निकाल्ने अपेक्षा गरिएको त्रिपक्षीय वार्ता स्थगित भएको छ । वार्तास्थलमा दुर्गा प्रसाईँको प्रवेशसँगै वार्ता स्थगित भएको हो । यस अघि जेनजी समूहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन एकमत भएसँगै अब त्रिपक्षीय वार्ता सुरु भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की छलफलमा जुट्दै गर्दा राजावादीका रूपमा पछिल्लो समय चर्चा कमाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रवेशसँगै तत्काललाई वार्ता स्थगित भएको हो ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्