डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाउने नेपाल आयल निगमको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०८१, आईतवार
0 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको आईतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। नयाँ मुल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

- Advertisement -
Ad image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्