भारतीय प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ जेष्ठ २०८१, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – भारतको प्रधानमन्त्रीमा भारतीय जनता पार्टी (भाजपा) सांसद नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता चुनिएका मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । संसदीय दलको निर्णय पाएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

- Advertisement -
Ad imageAd image

हालै सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ एनडीए गठबन्धनले बहुमत ल्याएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्