काठमाडौँ – नेकपा एकीकृत समाजवादीले नेता वेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने भएको छ ।
पार्टीको पदाधिकारी बैठकले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको हो । यद्यपि उनीहरूलाई कुन–कुन मन्त्रालय दिने भन्नेबारे भने यकिन भइसकेको छैन ।
Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्