प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ चैत्र २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ।

समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा उनीहरूबीच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

- Advertisement -
Ad image
चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै सकेका छैनन् ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्