प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त गोरक्ष पोस्ट १० चैत्र २०७९, शुक्रबार 0 Min Read Aa काठमाडौँ- सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई महानिरीक्षक नियुक्त गरेको हो ।- Advertisement - यससँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बनेका छन् । प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट १० चैत्र २०७९, शुक्रबार SearchSearch ताजा अपडेट सुनसरी घटना: रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक देवानगञ्ज घटना: सरकारद्वारा पीडितलाई क्षतिपूर्ति र नि:शुल्क उपचारको घोषणा, संयम अपनाउन अपिल नेप्सेमा सामान्य गिरावट: ४.६४ अङ्कले घट्दा ४ अर्ब ४२ करोडको कारोबार सुनसरीको देवानगञ्ज विवाद साम्य नभएपछि पुनः अनिश्चितकालीन कर्फ्यु जारी नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
प्रतिक्रिया दिनुहोस्