२०७८ सालको जनगणनाको तथ्यांक आज सार्वजनिक हुँदै गोरक्ष पोस्ट १० चैत्र २०७९, शुक्रबार 0 Min Read Aa काठमाडौं – नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ। २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्न लागेका हुन्।- Advertisement - सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन्। प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट १० चैत्र २०७९, शुक्रबार SearchSearch ताजा अपडेट भारतीय विदेश सचिव मिस्री आज काठमाडौँ आउदै पश्चिमी वायुको आंशिक प्रभाव कायमै: आज कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना कार्तिक १८ गते बुधबारको तपाईको राशिफल राजनीतिक सरगर्मीका बीच एमाले अध्यक्ष ओली र कांग्रेस सभापति थापाबीच गुण्डुमा एक घण्टा संवाद ओलीसहितलाई प्रचण्डको आग्रह: सबै कम्युनिस्टबीच एकता गरौँ, हामी मिल्नु आवश्यक भइसक्यो
प्रतिक्रिया दिनुहोस्