प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत गोरक्ष पोस्ट ६ चैत्र २०७९, सोमबार 0 Min Read Aa काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक संसद्बाट विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार पुनः विश्वासको मत लिएका हुन् । यसअघि उनले पुस २६ गते विश्वासको मत लिएका थिए । आज प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित थिए । जसमध्ये प्रचण्डको पक्षमा १७२ मत खसेको थियो । प्रतिक्रिया दिनुहोस् Array गोरक्ष पोस्ट ६ चैत्र २०७९, सोमबार SearchSearch ताजा अपडेट एमालेसँग एकताका लागि एकीकृत समाजवादीका नेताहरुको लविङ वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी कांग्रेस निरन्तर सत्ता समीकरण भत्काउन लागिपरेको प्रधानमन्त्री प्रचण्डको निश्कर्ष टी-२० शृङ्खलाको अन्तिम खेल आज नेपाल र वेस्ट इन्डिज ‘ए’ भिड्दै कोलकातासँग पराजित भएसँगै मुम्बईको ‘प्लेअफ’ सम्भावना सकियो: आज आरसीबी र गुजरात भिड्दै
प्रतिक्रिया दिनुहोस्