बन्दीपुर केवलकारलाई आईपीओ निष्कासन गर्न अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ असार २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल धितोपत्र बोर्डले बन्दीपुर केवलकार एन्ड टुरिजम कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बिहीबार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड छ । त्यस्तै, आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीले ‘केयर–एनपी डबल बी रेटिङ पाएको छ ।

- Advertisement -
Ad imageAd image

बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ मा १४ कम्पनीलाई तीन करोड ८३ लाख २१ हजार ८१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न अनुमति दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: