सर्वोच्चको आदेशपछि रिहा भए दुर्गा प्रसाईं

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०८१, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका प्रसाईं सर्वोच्चको आदेशपछि रिहा भएका हुन् ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई छाड्न सरकारलाई शुक्रबार आदेश दिएको थियो । प्रहरीका अनुसार उनलाई हाजिरी जमानीमा छाडिएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्