रायो भल्लेकानोसँग गोल रहित बराबरीमा रोकियो रियल म्याड्रिड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड गोलरहित बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रायो भल्लेकानोसँग गोल रहित बराबरीमा रोकिएको हो ।

यस सिजनमा रियल म्याड्रिडको यो दोस्रो बराबरी खेल हो । यो बराबरीपछि रियल म्याड्रिडको १२ खेलमा २९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी रायो भल्लेकानोको १२ खेलमा १८ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्